Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम ‘नेपाल पर्यटन बोर्ड नियमावली, २०५५’ रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।